दफा १४६
असक्षम वा अर्धसक्षम व्यक्तिको तर्फबाट काम गर्न सक्ने

यस परिच्छेदमा अन्यत्र लेखिएको व्यवस्थाको अधीनमा रही असक्षम वा अर्धसक्षम व्यक्तिले कानून बमोजिम गर्ने काम निजकोतर्फबाट संरक्षकले गर्न सक्नेछ ।